होहल्ला बढेपछि महासंघको मतदान रोकियो सिंहदरबार संवाददाता २०७९ चैत्र २९, बुधबार ११:३२अप्रिल 12, 2023 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जारी मतदान रोकिएको छ । होहल्ला भएपछी मतदान रोकिएको हो । अहिले प्रहरीले भिडलाई तितरबितर बनाउदै छ । केहिबेरमा पुनः सुरु गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्