Shikhar Insurance
National Life

ब्याजदर, बैंक बिरोधी आन्दोलन, र वित्तिय अवस्थाबारे औपचारिक धारणा सार्वजनिक गर्दै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७९ चैत्र २८, मंगलवार १०:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक बिरोधी आन्दोलन, ब्याजदर र वित्तिय अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । मंगलबार दिउँसो १ः३० बजे गभर्नर महाप्रसाद अधिकारीकै उपस्थितिमा राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।

सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले गभर्नर, बैंकर लगायतलाई सँगै राखेर बैंक बिरोधी आन्दोलन, ब्याजदर र वित्तिय अवस्थाबारे ब्रिफिङ लिएका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि गभर्नर अधिकारीले पत्रकार सम्मेलन डाकेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्