Shikhar Insurance
National Life

महिला लघुवित्तको ४७.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०७९ चैत्र २१, मंगलवार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा महिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

लघुवित्तको ४७.५० प्रतिशत बोनस सेयर आज मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तको कुल ७ लाख ६२५ कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ । उक्त सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्