Shikhar Insurance
National Life

उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक, कति दल दर्ता भए ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र १७, शुक्रबार १३:४२
Hyundai
NCELL
NIMB

काठमाडौं  । निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ ।

उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र नं.२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्