Shikhar Insurance
National Life

मुगु केन्द्रबिन्दु भएर भूकम्प, पछिल्लो समय पूर्व तथा पश्चिमी क्षेत्र भूकम्प जाने क्रम बृद्धि

सिंहदरबार संवाददाता
२०७९ चैत्र १०, शुक्रबार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४.५ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्