Shikhar Insurance
National Life

जीवन विकास लघुवित्तका लगानीकर्तालाई अब ३३.१५ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २१, आईतवार १२:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घटाएको छ । कम्पनीले यसअघि घोषणा गरेको लाभांश घटाएर ३३.१५ प्रतिशत बनाएको हो । यस अघि लघुवित्तले ३७.३६ प्रतिशत लाभांश दिने भनेको थियो ।

कम्पनीका लगानीकर्ताले अब २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.१५ प्रतिशत नगद लाभांश पाउनेछन् । फागुन ६ गतेको बैठकले प्रस्ताव गरेको लाभांशले फागुन १९ गते बसेको अर्काे बैठकले संसधेन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संशोधित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि वितरण गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्