Skip to content
Shikhar Insurance
National Life

विदेशबाट पठाएको पैसा वालेटमा, आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । अब विदेशबाट पठाएको पैसा सोझै आइएमई पे को मोबाइल वालेटमा प्राप्त गर्न सकिने भएको छ । जसमा लागि आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भइसकेको छ ।

सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स ग्राहकले सिधै आइएमई पे वालेटबाट दावी गर्न सक्नेछन् ।सो सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको बताइएको छ

यो सुबिधा केही समय पश्चात लाईभ हुनेछ र लागु गरे पछि ग्राहकवर्गहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्