Shikhar Insurance
National Life

पल शाह निर्दाेश साबित, उच्च अदालतले सफाई दिएपछि भोली नै रिहा हुने

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १४, आईतवार १८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । अभिनेता पल शाहले बाल यौन दुरुपयोगको मुद्धामा सफाई पाएका छन् । आइतबार उच्च अदालत पोखराले शाहलाई निर्दोष साबित गरेको हो । उच्च अदालतका न्यायाधीशद्धय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो ।

शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने बताईएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्