Shikhar Insurance
National Life

आफुलाई राजीनामा गर्न दबाब आएको बालेन साहको खुलासा

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १३, शनिबार १५:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफुलाई राजीनामा गर्न दबाब आएको खुलासा गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै मेयर साहले राजिनामाका लागि दबाब आएको खुलासा गरेका हुन् ।

कसले दबाब दियो भन्नेबारे भने उनले केही खुलाएका छैनन् । तर आफुलाई जबर्जस्ती राजिनामा गराउन खोजिएको उनको आरोप छ । उनले देश कहिल्यै नबन्ने ठाेकुवा पनि गरेका छन् ।                           

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्