Skip to content
Shikhar Insurance
National Life

अर्थतन्त्र सुधार्न सिंहदरबार डटकमको समचारले धेरै महत्वपूर्ण भुमिका खेलेको छ–चेम्बर अध्यक्ष मल्ल

Hyundai
NCELL
NIMB

काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले सिंहदरबार डटकमलाई वार्षिक उत्सावको शुभकामना दिएका छन् । अध्यक्ष मल्ले सम्पुर्ण उद्योगी व्यवसायीहरुको तर्फबाट अनलाई पत्रिका सिंहदरबारलाई दाेस्राे वार्षिक उत्सवको शुभकामना दिएका हुन् ।

‘मुलुकको अर्थतन्त्र सुधारोउन्मुख बनाउनको लागि सिंहदरबार डटकमको समचारले धेरै महत्वपूर्ण भुमिका खेलेको छ, तस्रो वर्षमा प्रवेश गर्दा छोटो समयमै अनलाइन मिडियाहरुमा सबैभन्दा बढी ख्याति कमाउन सफल भएकोमा नेपाल चेम्बर अफ कर्मसको तर्फबाट सिंहदबार डटकमका सम्पादक र सम्पुर्ण टिमलाई बधाइ तथा शुभकामना दिन चाहन्छु । ’

सिंहदरबार मिडियाले सत्यतथ्यमा आधारित समचार सम्प्रेषण गरेर मुलकको आर्थिक उत्थानको लागि निरन्तर योगदान गर्नु पर्ने शुभकामना उनको हो । कखरा न्यूज प्रा.लि.द्वारा सञ्चालित आर्थिक अनलाइन पत्रिका सिंहदरबार डटकम २०७७ साल फागुन ७ गतेदेखि सञ्चालनमा आएको हो । सो यता यस मिडियाले सकारात्म चेत सहितका सामाजिक, राजनीतिक तथा विषेश गरी आर्थिक क्षेत्रमा कलम चलाइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्