Shikhar Insurance
National Life

नेशनल लाइफ इन्स्यारेन्स र ग्लोबल आइएमई बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ माघ २९, आईतवार १६:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा नेशनल लाइफ इन्स्यारेन्स र ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचिकृत भएको हो ।

आइतबार नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत अर्थात ६० लाख ५२ हजार ७३७ कित्ता र ग्लोबल आइएमई बैंकको ३ प्रतिशत अर्थात ७१ लाख ३८ हजार ७२६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सूचिकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्