व्युँतियो ओलीले विघटन गरेको संसद, सर्वोच्चको ऐतिहासिक फैसला सिंहदरबार संवाददाता २०७७ फाल्गुन ११, मंगलवार १८:१२फेब्रुअरी 24, 2021 काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन मुद्दामा आज फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै प्रतिनिधिसभा ब्यूँतिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्