Shikhar Insurance
National Life

डिशहोमका उपभोक्ता निशान्त बुढाले जिते एक लाख नगद

सिंहदरबार संवाददाता
२०७९ माघ १३, शुक्रबार १८:२२
Hyundai
NCELL
NIMB

कञ्चनपुर । डिशहोममा १ वर्षको रिचार्ज गर्दा चादनी–दोधारा नगरपालिकाका निशान्त बुढाले जिते एक लाख नगद जितेका छन् । डिशहोमले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने सुबिधासहित लक्की ड्रको अफर ल्याएको थियो । सोही अफरमा कञ्चनपुरको चादनी–दोधारा नगरपालिका—८ निवासी निशान्त बुढाले एक लाख नगद जितेका हुन ।

केदार ट्रेडिङको डिलर अन्तरगत रहेको दोधारा कंचनपुरका सह—बितरक न्यु एकता ट्रेडर्सका डिलर दाई रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढाले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने थिए । डिशहोमको तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालले रकम हस्तान्तरण गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्