Shikhar Insurance
National Life

अजोड र युनाइटेडको मर्जरलाई नियामकको स्वीकृति, अब अजोड युनाइटेड बन्ने

सिंहदरबार संवाददाता
२०७९ माघ ३, मंगलवार १३:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीको मर्जरलाई बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिएको छ । पुस २६ गते मर्जरका लागि दुई कम्पनीले एमओयु गरेका थिए ।

अजोड र युनाइटेड इन्स्योरेन्सबीच १००ः ९० को अनुपातमा मर्जर सहमति भएको हो । मर्जरपछि अजोड युनाइटेड इन्स्योरेन्स कम्पनीका नामबाट एकिकृत कारोबार हुनेछ ।
प्रभु इन्स्योरेन्सँग मर्जर तोडेर अजोडले युनाइटेड रोजेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल युनाइटेडको चुक्ता पुँजी एक अर्ब २ करोड छ भने अजोडको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्