Skip to content
Shikhar Insurance
National Life

भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो भन्ने लिङदेनले उर्जा मन्त्री बन्नु अघि यसो भने

Hyundai
NCELL
NIMB

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन उर्जा मन्त्री बन्ने भएका छन् । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो भन्दै चर्चामा आएका लिङदेनले उप प्रधानमन्त्रीसहित उर्जा मन्त्रीको जिम्मेवारी पाएका छन् ।

मन्त्रीको सपथ लिनु अघि उनले फेसबुकमा लेखेका छन्–’आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो। प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु । धैर्यता र सहयोगका लागि अपिल गर्दछु ।।’

राप्रपाले ध्रुवबहादुर प्रधान र विक्रम पाण्डेलाई मन्त्री बनाउँदैछ । पाण्डेले शहरी विकास मन्त्रीको जिम्मेवारी पाउँदैछन् भने प्रधानले कानुन मन्त्रालय पाउने सम्भावना रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्