Skip to content
Shikhar Insurance
National Life

तारागाँउ रिजेन्सीले ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । तारागाँउ रिजेन्सी होटलले लगानीकर्ताहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई  सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ८.४२ प्रतिशतका (कर सहित) दरले हुने १५ करोड ८८ लाख ७६ हजार १२६ रुपैयाँ नगद लाभांश वितरण गर्न निर्णय गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्