काठमाडौं । सेञ्चुरी बैंकलाई प्राप्ती गरेर प्रभु बैंकले एकीकृत कारोबार थालेको छ । बैंकका मुख्य लगानीकर्ता समेत रहेका प्रतिनिधि सभा सदस्य देबि भट्टचनले एकीकृत कारोबार आरम्भ गरेका हुन । मर्जरमा बिशेष सहभागिता जनाउदै आएको प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गरेपछि थप प्रतिस्पर्धि र सबल बन्ने भट्टचनले दावी गरे । बैंकको अध्यक्ष प्रभुका तर्फबाट हुनेछ भने सिईओको जिम्मेवारी पनि प्रभुकै अशोक शेरचनले पाउनेछन् । सिनियर डेपुटी सिईओको जिम्मेवारी भने सेञ्चुरीका मनोज न्यौपानेले सम्हाल्नेछ्न ।
प्रतिक्रिया दिनुहोस्