Shikhar Insurance
National Life

डिप्रोक्स लघुवित्त २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ पुष २०, बुधबार १४:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । लघुवित्तको २० प्रतिशत बोनस सेयर आज बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको कुल २३ लाख १२ हजार ४९७ कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ । उक्त सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्