Shikhar Insurance
National Life

कुमारी र एनसीसीको एकिकृत कारोबार सुरु, २५ अर्ब ८५ करोड चुक्ता पुँजी

सिंहदरबार संवाददाता
२०७९ पुष १७, आईतवार ११:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले एकिकृत कारोबार सुरु गरेका छन् । दुई बैंकले आज पुस १७ गतेदेखि कुमारी बैंकका नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।

बैंकको सीईओमा एनसीसीका रमेश अर्याल रहनेछन् भने र बरिष्ठ डेपुटी सीईओमा कुमारीका रामचन्द्र खनाल रहनेछन् । कुमारी बैंकका ३ जना र एनसीसी बैंकका ३ जना गरि ६ जनाको सञ्चालक समिति चयन भएको छ ।
बैंकको केन्द्रिय कार्यालय भने हाल कुमारी बैंकको कार्यालय रहेको टंगालमै रहनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एकिकृत कारोबारपछि बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । बैंकले पुस १७ गतेदेखि १५ दिनका लागि सेयर कारोबार रोक्का गर्ने निर्णय पनि गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्