Skip to content
Shikhar Insurance
National Life

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर मुल्य समायोजन भएको छ । नेप्सेले बैंकको १३.३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।

समायोजनपछि बैंकको प्रतिकित्ता सेयर मूल्य ३०३ रुपैयाँ ६२ पैसा कायम भएको छ । मंगलबार सोही मूल्यलाई आधार मानेर बैंकको सेयर कारोबार खुल्ला हुनेछ ।

सोमबारको अन्तिम कारोबार मूल्य ३४४ रुपैयाँलाई आधार मानेर नेप्सेले बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्