Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा प्रताप सुवेदी

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा प्रताप सुवेदी नियुक्त भएका छन् । हाल बैंकको वरिष्ठ उपमहाप्रबन्धक रहेका सुवेदीलाई बैंक सञ्चालक समितिले अर्को व्यवस्था नहुञ्जेलसम्म निमित्त प्रमुख कार्यकारीमा नियुक्त गरेको हो।

बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल पुस १० गते आइतबार समाप्त भएको थियो । उपाध्ययको कार्यकाल नदोहोरिने भएसँगै बैंक सञ्चाल समितिले सोमबारदेखि लागु हुने गरी सुवेदीलाई निमित्त सीईओमा नियुक्त गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्