Shikhar Insurance
National Life

यस बर्ष सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लगानीकर्ताहरुका हात खाली

सिंहदरबार संवाददाता
२०७९ पुष ११, सोमबार १२:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट सेयरधनहिरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको पुस ८ गते बसेको सञ्चालक समिति ९२औं बैठकले यो आर्थिक वर्षको संचित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत वर्ष भने कम्पनीले ४.२ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सानिमा लाइफ रिलायन्स लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्