Skip to content
Shikhar Insurance
National Life

सिन्धु विकास बैंकले सेयरधनीहरुलाई लाभांश विरतण नगर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सिन्धु विकास बैंकले यस वर्ष लगानीकर्ताहरुको हात खाली बनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही निर्णय अनुसार बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

गत वर्ष कम्पनीले ११.४९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६० प्रतिशत नगद लाभांश दिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्