Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकका लगानीकर्ताले यसपाली लाभांश नपाउने, अर्काे बर्ष बम्पर

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले यसपाली पनि लाभांश नदिने भएको छ । मंसिर ५ गते साँझ बसेको बैंक सञ्चालक समितिलको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षमा पनि लाभांश दिएको थिएन् । नेपाल राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात कायम गर्न नसक्दा एनआईसीले लाभांश दिन नपाएको हो । मनग्गै नाफा कमाएको बैंकले अर्काे वर्ष एकै पटक बम्पर लाभांश दिने योजना बनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्