Skip to content
Shikhar Insurance
National Life

सिभिल बैंकले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्दै, सेयरधनीको खातामा कहिले?

Hyundai
NCELL
NIMB

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ५ गते बसेको संचालक समितिको बैठकले सेयरधनीलाई गत आवको सञ्चित मुनाफाबाट कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमा बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीमा वितरण गरिनेछ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्