Shikhar Insurance
National Life

३/३ रुपैयाँले घट्याे इन्धनको मूल्य, अब कति ?

सिंहदरबार संवाददाता
२०७९ पुष १, शुक्रबार २१:१५
Hyundai
NCELL
NIMB
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब पेट्रोलको मूल्य प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्