Skip to content
Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकले यस वर्ष लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले यस वर्ष सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही निर्णय अनुसार बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पठाएको छ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE