Shikhar Insurance
National Life

शिखर इन्स्योरेन्सका लगानीकर्तालाई १६ प्रतिशत बम्पर बोनस

सिंहदरबार संवाददाता
२०७९ पुष १, शुक्रबार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले १६ प्रतिशत बम्पर बोनस सेयर दिने भएको छ । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १६ प्रतिशत बोसन सेयर दिने निर्णय गरेको हो । कम्पनीले ०.८४२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) समेत छुट्टै दिनेछ । बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि शिखरका लगानीकर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्