Shikhar Insurance
National Life

एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश पास

सिंहदरबार संवाददाता
२०७९ मंसिर २६, सोमबार १७:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २८ औं बार्षिक साधारण सभाले २०.६८ प्रतिशत लाभांश पास गरेको छ । सोमबार सम्पन्न बैंकको साधारण सभाले गत आवको नाफाबाट १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय अनुमोदन गरेको हो ।

बैंकले अधिकृत पूँजी १० अर्बबाट बढाएर १५ अर्ब कायम गरि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्