काठमाडौं । पोर्चुगललाई हराउँदै मोरक्को पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा अफ्रिकन देश मोरक्कोले १–० को अन्तरमा पोर्चुगललाई हराउन सफल भएको हो । अफ्रिकी महादेश बाट यस्तो सफलता पाउने पहिलो देश पनि मोरोक्को नै बनेको छ । राेनाल्डाेकाे पोर्चुगललाई हराएर मोरोक्कोले नयाँ इतिहास रच्दा वाई यिन नेसृले ४२ मिनेटमा गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्