Skip to content
Shikhar Insurance
National Life

हिमालयनको दुबई उडान फेरि सुरु, सातामा तीनपल्ट उड्ने तालीका

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन एअरलाइन्सको दुबई उडान फेरि सुरु गरेको छ । कोभिडका कारण दुबई उडान अवरुद्ध बनेको थियो ।

दुबइ उडान सातामा तीनपल्ट हुनेछ ।

हिमालयको दुबई उडान २०१७ अप्रिलमा सुरु भएको थियो । यूएईले कोभिडका कारण उडान रोकेको थियो । दुबई उडान हरेक सोमबार, मंगलबार र बिहीबार हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्