Shikhar Insurance
National Life

राष्ट्र बैंकले बैंकहरुलाई एक वर्षका लागि डेढ अर्ब निक्षेप दिने

सिंहदरबार संवाददाता
२०७९ मंसिर १४, बुधबार १२:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई डेड अर्ब रुपैयाँ बराबरको निक्षेप उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले एक बर्ष अवधीका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई एक अर्ब ५३ करोड १५ लाख रुपैयाँ निक्षेप उपलब्ध गराउन लागेको हो ।

पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म सो रकम बैंक तथा वित्तिय संस्थाहरुले मुद्धति निक्षेपका रुपमा पाउनेछन् । राष्ट्र बैंकले आफ्ना बिभिन्न कोषहरुमा रहेको रकम उक वर्षका लागि निक्षेप राख्न लागेको हो । बाणिज्य, बैंक, विकास बैंक र वित्त कम्पनीहरुले सो निक्षेप प्राप्तिका लागि मंसिर १८ र १९ गतेभित्र आवेदन दिईसक्ननुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले निक्षेप प्राप्तिका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई केहि सर्तहरु समेत तोकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्