Skip to content
Shikhar Insurance
National Life

अछामबाट एकीकृत समाजवादीका कुँवर बिजयी

Hyundai
NCELL
NIMB

अछाम । सुदुरपश्चिमको अछामबाट एकीकृत समाजवादीले खाता खोलेको छ । श्रम मन्त्री समेत रहेका समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मतका साथ निवार्चित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहोराले १५ हजार ४५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार २९२ मत पाएका छन्

GBIME

प्रतिक्रिया दिनुहोस्