काठमाडौं । सिभिल बैंकको सेयर कारोबार मंगलबारदेखि फुकुवा भएको छ । हिमालयन बैंकसँग मर्जरका क्रममा रहेर कारोबार बन्द भएको बैंकको आज मंगलबारदेखि कारोबार फुकुवा भएको हो ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका–२०७९ को दफा १३ (१) बमोजिम गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी प्रकृयामा रही सेयर कारोबार रोक्का रहेको उक्त संगठित संस्थाको आधारभूत सेयरधनी बाहेकको सेयरधनीको कारोबार मंगलबारदेखि फुकुवा भएको छ ।
प्रतिक्रिया दिनुहोस्