Shikhar Insurance
National Life

लुम्बिनी विकास बैंकका लगानीकर्तालाई १२ प्रतिशत लाभांश, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर ६, मंगलवार ११:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले हाल कायम ३ अर्ब २८ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजीको ३ प्रतिशत अर्थात ९ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ९ प्रतिशत अर्थात् २९ करोड ५५ लाख रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १२ प्रतिशत अर्थात ३९ करोड ४१ लाख रुपैयाँ (कर सहित) लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्