Shikhar Insurance
National Life

प्रिओपन सेसनमा १.६३ अंकले बढ्यो नेप्से,मेगा बैंकको सेयर सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०७९ मंसिर ६, मंगलवार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन प्रिओपन सेसनमा नेप्से परिसुचक १.६३ अंकले बढेको छ ।

मंगलबार प्रिओपन सेसनमा २३ कम्पनीको ७ हजार २० कित्ता सेयर १९ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । कारोबारमा आएका मध्ये १५ कम्पनीको सेयर मूल्य बढेको छ । ६ कम्पनीको घटेको छ । भने, २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रिओपन सेसनमा नेपाल इन्भेष्टमेण्ट बैंक र आईसीएफसी फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ । भने प्राइम कमर्सियल बैंकको सेयर सबैभन्दा बढी १.९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा मेगा बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ५ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्