Skip to content
Shikhar Insurance
National Life

काठमाडौं १ मा प्रकाश मान सिंह बिजयी, फेरि हारे रबिन्द्र मिश्र

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेस का नेता प्रकाश मान सिंह बिजयी भएका छ्न । सिंहले राप्रपाका नेता रबिन्द्र मिश्रलाई १३२ मतले पराजित गरेका हुन ।सिंहले  ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७०११ मत पाए ।

कुल २७०१० मत खसेको यो क्षेत्रमा २११५ मत बदर भएको थियो। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम तेस्रो स्थानमा रहेका छन्। उनले नेकपा एमालेका किरण पौडेललाई उछिनेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्