Skip to content
Shikhar Insurance
National Life

काठमाडौंमा कर्पोरेट हाउसहरुको झिलिमिली तिहार (फोटो फिचर)

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार (दीपावली) कागतिहारसँगै  सुरु भएको छ । तिहारलाई मृत्युका देवताका रूपमा हिन्दू धर्मावलम्बीहरूले पूजा गर्ने यमराजले यही समयमा बहिनी यमुनाका घरमा पाँच दिन बिताउने पौराणिक कथाका आधारमा यमपञ्चक पनि भनिन्छ, ।

यमपञ्चकमा काग, कुकुर, गाई, लक्ष्मी, गोवर्द्धन र भाइ पूजा गर्ने गरिन्छ। हरेक साँझ दीपावली गरिने भएकाले उज्यालोको पर्वका रूपमा पनि यसलाई लिने गरिन्छ। देउसी, भैलो खेलेर रमाइलो गर्नु तिहारको विशेषता नै हो।

सय वर्षको तिहार आज काग तिहारसँगै शुरु भइसकेको छ । दीपावलीको पहिलो दिनमा काठमाडौंका केही कर्पोरेट हाउसहरुलाई आकर्षित रुपमा झिलिमिल बत्ती र रंगोलीले बेहुलीलाई झै सजाइएका छन् ।

काठमाडौंमा कर्पोरेट हाउसहरुका झिलिमिली  (फोटो फिचर)

 

 

 

 

 

 

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी

नबिल बैंक लिमिटेड

झिलिमिली दरबारमार्ग

नेपाल विद्युत प्राधिकरण

सिभिल बैंक

लाेत्से मल

मल्ल हाेटल

GBIME

प्रतिक्रिया दिनुहोस्