काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर ८ गते २२ औं बार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को आम्दानीबाट १५.७८९ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि कम्पनीले मंसिर ८ गते बार्षिक साधारण सभ बोलाएको हो ।
मिति घोषणा गरेको हो ।
कम्पनीले कात्तिक १८ गते बुक क्लोजको मिति तोकेको छ । अर्थात कात्तिक १७ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्रै लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्