Shikhar Insurance
National Life

उत्कृष्ट बीमा कम्पनीको ‘ताज’ शिखर इन्स्योरेन्सलाई

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १४:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले शिखर इन्स्योरेन्सलाई उत्कृष्ट बीमा कम्पनी पुरस्कार प्रदान गरेको छ । ४२औं विश्व खाद्य दिवस, २०२२ को अवसरमा आयोजित कार्यक्रममा कृषि विभागले सो पुरस्कारबाट कम्पनीलाई सम्मान गरेको हो ।

कम्पनीले उत्कृष्ट बीमा कम्पनीको ताजसँगै नगद १० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरेको छ । ‘उत्पादन, पोषण र वातावरणमा सुधारः सुखी जीवनको आधार’ भन्ने नारा सहित आयोजित सो कार्यक्रममा कृषि बीमा र दाबी फर्छौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्स सम्मानित भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्