काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार प्रिओपन सेसनमा ०.१४ अंक घटेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.११ अंक बढेको छ ।
बिहीबार प्रि ओपन सेसनमा १२ स्टकको ३ लाख २५ हजार ७२५ रुपैयाँ बराबरको ९३५ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ६ स्टकको मूल्य बढेको छ भने ४ कम्पनीको घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्