सिन्धुली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजना अन्र्तगत कमलामाई नगरपालिका–२ कुसुमटारमा निरीक्षण गर्दै ।
आजबाट सुरुङ्ग खन्नका लागि (टिबिएम) को स्किम–इन गरी सुरुङ्ग खन्ने काम प्रारम्भ भएको छ ।
मन्त्री भुसालसहितको टोलिले आयोजनाको समग्र वर्तमान प्रगतिको अवस्थाबारे निरिक्षण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्