Shikhar Insurance
National Life

प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ आश्विन २५, मंगलवार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार प्रिओपन सेसनमा नेप्से परिसूचक ०.०६ अंकले बढेको हो । ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंकले घटेको छ ।

प्रिओपन सेसनमा ७ कम्पनीको ५ सय ७० कित्ता सेयर १ लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भए । सो सेसनमा कारोबारमा आएको ५ कम्पनीको सेयर मूल्य बढेको छ भने, १ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबार रकमको आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । होटलको ५८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

गोखार्ज फाइनान्सको सेयर मुल्य सबैभन्दा बढी १.९९ प्रतिशतले बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्