Shikhar Insurance
National Life

बीमा बिधेयकमा लाग्यो लालमोहर

सिंहदरबार संवाददाता
२०७९ आश्विन २३, आईतवार १९:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा बिधेयक प्रमाणित भएको छ । राष्ट्रपति बिद्यादेवि भण्डारीले आइतबार बिमा बिधेयकमा लाल मोहर लगाएकी हुन् । अब बीमा समितिको नाम बीमा प्राधिकरण भएको छ । नियामकिय अधिकार क्षेत्र पनि वृद्धि हुनेछ । समितिका वर्तमान अध्यक्षको कार्यकाल पनि निरन्तर हुनेछ । अभिकर्ताहरुले एउटा कम्पनीको मात्रै लाइसेन्स पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्