काठामाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको धितोपत्रको दोस्रो बजार कारोबार आज (असोज २३ गते) देखि कारोबार रोक्का गरिएको हो ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालार्ई प्राप्ति गर्ने भएपछि सेयर कारोबार रोक्का भएको हो ।
दुवै संस्थाले असोज १४ गते मर्जर तथा प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्