Skip to content
Shikhar Insurance
National Life

कमल थापा भन्छन्ः एमालेको सुर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी छु

Hyundai
NCELL
NIMB

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुर १ मा उम्मेदवारी दर्ता गरएका छन् । उनले नेकपा(एमाले)को समर्थनमा एमालेकै सुर्य चिन्ह लिएर उम्मेदवारी दर्ता गरेका हुन् ।
उम्मेदवारी दर्तापछि थापाले भनेका छन्–सुर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको छ ।

‘देश र जनताको हितमा ईमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धताका साथ नेकपा (एमाले)को सहयोगमा मकवानपुर जिल्ला क्षेत्र नं १बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको छु।नेकपा (एमाले)को लोकप्रिय चिन्ह ‘सूर्य’बाट चुनाव लडन पाउँदा खुसी लागेको छ। सबैको सद्भाव र सहयोगको निम्ति अपिल गर्दछु ।’

GBIME

प्रतिक्रिया दिनुहोस्