काठमाडौं । एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग काँग्रेसले प्रदिप पौडेललाई खडा गरेको छ । तनहुँ क्षेत्र नम्बर २ मा टिकटका लागि अडान लिईरहेका पौडेललाई काँग्रेसले अन्ततः काठमाडौं ५ मा पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्