Shikhar Insurance
National Life

१४ दिनका लागि तरलता व्यवस्थापन गर्न ३० अर्ब बजार पठाउदै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७९ आश्विन १३, बिहीबार १०:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार तरलता व्यवस्थापनका लागि ३० अर्ब रुपैयाँ बजार पठाउने भएको छ । बैंकले बिहीबार तरलता संकटले थिचिएका बैंकहरुलाई राष्ट्र बैंकले १४ दिनका लागि पैसा दिन लागेको हो ।

बैंकले ट्रेजरी बिल धितो राखेर राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई पैसा उपलब्ध गराउन लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले बिहीबार ३० अर्ब रुपैयाँको रिपोको बोलकबोलमा सहभागी हुनका लागि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । आज जारी गरेको रिपो असोज २७ गते परिपक्व हुनेछ ।

बोलकबोलमार्फत जारी हुने सो रिपोको क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन बिडीङ मार्फत खरिद गर्न सक्नेछन् ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्