Shikhar Insurance
National Life

बिहीबार प्रिओपन सेसनमा नेप्से ०.६२ अंकले घट्यो

सिंहदरबार संवाददाता
२०७९ आश्विन १३, बिहीबार १०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक ०.६२ अंकले घटेको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.०८ अंकले घटेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस सेसनमा ९ कम्पनीको ८५ हजार रुपैयाँ बराबरको २८० कित्ता सेयर खरिदबिक्री भए । सो सेसनमा कारोबारमा आएको ६ कम्पनीको सेयर मूल्य बढेको छ । भने ३ कम्पनीको सेयर मुल्य घटेको छ ।

कारोबार रकमको आधारमा सोल्टी होटलको सेयर सर्वाधिक कारोबार भएको छ । होटलको ३८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कालीका लघुवित्तको सेयर मूल्य २ प्रतिशतले बढेको छ । भने अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी १.९८ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्