Shikhar Insurance
National Life

अरुण काबेलीका लगानीकर्तालाई १० प्रतिशत लाभांश, नगद र बोनश कति ?

सिंहदरबार संवाददाता
२०७९ आश्विन ४, मंगलवार १५:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । अरुण काबेली पावर कम्पनीले लगानीकर्तालाई १० प्रतिशत (करबाहेक) लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीकाे १० प्रतिशत बोनश सेयर वितरण गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ कायम छ ।

असोज २ गते कम्पनी सञ्चालक समितिको सञ्चालक समितिको बैठकले सो लाभांश वितण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा कर प्रयोजनका लागि नगद लाभांश कर प्रयोजनका लागि मात्रै हुने उल्लेख गरी कति हुने खुलाइएको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगको स्वीकृति गरेपछि कम्पनीको आगामी १२ औँ वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्